इलाममा हुने उपनिर्वाचनमा भाग लिने रास्वपाकाे निर्णय
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले इलाममा हुने उपनिर्वाचनमा भाग लिने भएकाे छ। साेमबार वनस्थलीको चमतिस्थित पार्टी कार्यालयमा बसेकाे केन्द्रीय समितिको बैठकले उपनिर्वाचनमा भाग निर्णय गरेकाे हाे।
बिएल संवाददाता - काठमाडौं