आफूलाई वामपन्थी र कम्युनिष्ट भन्नेहरू एमालेमै आउनुहोस्: केपी ओली
अध्यक्ष ओलीले एमालेको वैचारिक रुपमा स्पष्टता, साङ्गठनिक रुपमा एकता, कुनै भावना बेगर नभई सही विश्लेषण र नीतिकै आधारमा पार्टी अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरे। ‘पार्टीमा गल्ती हुन सक्छन् र ती गल्तीलाई सच्चाइनुपर्दछ। आत्मकेन्द्रित होइन। देश र जनता केन्द्रित भएर हामी चल्न सिक्नुपर्दछ’, उनले भने।
बिएल संवाददाता - काठमाडौं