बिएल संवाददाता
दाङको तुलसीपुरमा रहेको एक गोदाममा भिषण आगलागी भएको छ। तुलसीपुर उपमहानगरपालिका- ५ नम्बर वडा कार्यालय नजिकै रहेकाे एक प्लाष्टिकको गोदाममा आगलागी भइरहेकाे छ।
आगाे नियन्त्रणमा लिने प्रयास भइरहेकाे छ। घटनास्थलमा प्रहरी पुगेकाे छ।
थप विवरण आउन बाँकी रहेको छ।
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
डेलिभरी राइडरको भोगाइः अँध्यारो रात र ओझेल परेका सपना, गन्तव्यको छैन अत्तोपत्तो
‘प्रहरी पनि मानिस हुन्, जे पनि भन्न पाइन्न’
युवाः भोलिका कर्णधार कि आजका साझेदार?
तिमी बोल्दा संसार बाँच्छ
सूर्यको सत्ता
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया