बिएल संवाददाता
अवैध हतियार र लागुऔषधसहित दुई जना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा इलाम–९ का ४१ वर्षीय चिरन्जीवी सेन्चुरी र नवलपुर खावासोती–२ का ३१ वर्षीय लेखबहादुर कार्की रहेका छन्।
लागुऔषध ओसारपसार गरिरहेकाे सूचनाका आधारमा उनीहरूलाई काठमाडाैं उपत्यका अपराध अनुसन्धानबाट खटिएकाे प्रहरीले भक्तपुरबाट शुक्रबार पक्राउ गरेकाे हाे।
पक्राउ परेका उनीहरूकाे साथबाट ७.६५ लेखेको पाँच राउण्ड गोली रोड भएको म्यग्जीन सहितको पेस्तोल १ थान, ऐ–पेस्तोलमा लाग्ने खाली म्यग्जीन १ थान र लागुऔषध खैरो हेरोइन लेसिलो पदार्थ–५ ग्राम फेला परेकाे छ।
उनीहरूलाई लागुऔषध तथा हातहतियार खरखजाना सम्बन्धी कसुरमा आवश्यक अनुसन्धाको लागि प्रहरी वृत जगती भक्तपुर पठाइएकाे प्रहरी उपरिक्षक मिलन केसीले बताए।
पुरानै रबैयामा फर्किए ओली, एक–एकलाई कारबाहीको डन्डा चलाउने चेतावनी
‘कसैले जित्ने वा हार्ने होइन, न्याय मार्ने काम भइरहेको हेक्का होस्’
यसरी त कसरी चल्ला र देश ?
‘अब मैले बाबाको मन जित्नुछ’
रविको मुद्दा- बालेनको ‘लिटमस' टेस्ट
संक्रमणकालीन न्यायः नयाँ सरकार, पुरानो समस्या, दुखिरहने द्वन्द्वको घाउ
दीपक भट्टसँग शेखर गोल्छाको पनि कनेक्सन, अनुसन्धान ‘प्रभावित’ पार्न राजनीतिक लबिङमा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया