बिएल संवाददाता
अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले आगामी महिनाबाट भारत र श्रीलंकामा हुने टी–२० विश्वकप क्रिकेटबाट बंगलादेशलाई हटाएको छ।
बंगलादेश र भारतीय क्रिकेट बोर्डको विवादपछि बंगलादेशले भारतमा विश्वकप नखेल्ने र आफ्ना सबै म्याच श्रीलंकामा सार्न आग्रह गरेको थियो।
आईसीसीले स्थान परिवर्तन नहुने स्पष्ट पार्दै २४ घण्टाभित्र निर्णय लिन अन्यथा अर्को राष्ट्रले मौका पाउने पत्र पठाएको थियो। बंगलादेश आफ्नो अडानबाट पछि नहटेपछि आईसीसीले बंगलादेशलाई हटाएर स्कटल्यान्डलाई मौका दिएको हो।
पछिल्लो समय भारत–बंगलादेश तनावपूर्ण बनेको छ।
पासपोर्ट खरिदमा अनियमितता प्रकरणः ठेक्का टुक्राउन तत्कालीन प्रधानमन्त्री ओलीकै निर्देशन!
जमुना आले मगर: खेलाडीको सपना टुट्दा जन्मिएकी रेफ्री !
अकबरे खुर्सानीले फेरिएको भोजपुर: रित्तिएका गाउँमा फर्किएको जीवन
स्विडेनलाई ५ गोल गर्दै विश्वकपमा नेदरल्यान्ड्सको दाबेदारी
प्रदीप ज्ञवालीलाई महासचिव नबनाएकोमा गुण्डुमा ओलीको ‘पछुतो’
नीतिगतले छेक्न नसकेको ‘लुट’
एक्सट्रिम इनर्जी ड्रिंक: आकर्षक विज्ञापनभित्र लुकेको गम्भीर स्वास्थ्य जोखिम !
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया