बिएल संवाददाता
पोखरामा आजदेखि सुरु भएको साफ यु–१९ महिला फुटबल च्याम्पियनसिपमा नेपाल भारतसँग पराजित भएको छ।
पोखरा रङ्गशाला फुटबल मैदानमा भएको खेलमा नेपाल भारतसँग १—० ले पराजित भएको हो।
खेलको ४९औं मिनेटमा भारतकी पर्ल फर्नान्डेजले गरेको गोल नै जितका लागि पर्याप्त भयो।
नेपालले अब दोस्रो खेल सोमबार भुटानविरुद्ध खेल्नेछ।
सिंगल राउन्डरोविनका आधारमा हुने च्याम्पियनसिपमा शीर्ष दुईमा रहने टोलीले फाइनलमा खेल्नेछन्।
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
डेलिभरी राइडरको भोगाइः अँध्यारो रात र ओझेल परेका सपना, गन्तव्यको छैन अत्तोपत्तो
‘प्रहरी पनि मानिस हुन्, जे पनि भन्न पाइन्न’
युवाः भोलिका कर्णधार कि आजका साझेदार?
तिमी बोल्दा संसार बाँच्छ
सूर्यको सत्ता
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया