बिएल संवाददाता
कतारमा जारी एएफसी एसियन कप फुटबल प्रतियोगिता अन्तर्गत गएराति भएकाे खेलमा भारत उब्जेकिस्तासङ पराजित भएकाे छ।
कतारको अहमद बिन अलि स्टेडियममा भएकाे खेलमा उब्जेकिस्तासङ भारत ३-० ले पराजय भएकाे हाे।
उब्जेकिस्ताकाे लागि अब्बोस्बेक फेजुल्लेभले, आइगोर सेर्गिभले र शेरजुद नसरूल्लाइभले समान १-१ गाेल गरे।यी तिनै वटा गाेल पहिलाे हाफमा भएकाे थियाे।
भारत यसअघि अष्ट्रेलियासँग २-० गोलले पराजित भएको थियो। समूह ‘बी’मा रहेको भारत समूह चरणको दुवै खेलमा पराजित भएको छ।
पासपोर्ट खरिदमा अनियमितता प्रकरणः ठेक्का टुक्राउन तत्कालीन प्रधानमन्त्री ओलीकै निर्देशन!
जमुना आले मगर: खेलाडीको सपना टुट्दा जन्मिएकी रेफ्री !
अकबरे खुर्सानीले फेरिएको भोजपुर: रित्तिएका गाउँमा फर्किएको जीवन
स्विडेनलाई ५ गोल गर्दै विश्वकपमा नेदरल्यान्ड्सको दाबेदारी
प्रदीप ज्ञवालीलाई महासचिव नबनाएकोमा गुण्डुमा ओलीको ‘पछुतो’
नीतिगतले छेक्न नसकेको ‘लुट’
एक्सट्रिम इनर्जी ड्रिंक: आकर्षक विज्ञापनभित्र लुकेको गम्भीर स्वास्थ्य जोखिम !
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया