बिएल संवाददाता
यू-१९ विश्वकप क्रिकेटअन्तर्गत नेपालले न्यूजिल्याण्डविरूद्धकाे जारी खेलमा नेपालले पहिलो सफलता हात पारेको छ।
नेपालका लागि सुवास भण्डारीले पहिलो सफलता दिलाएका हुन्। उनले ११ ओभरकाे पहिलाे बलमा न्यूजिल्याण्डका ल्यूक वाटसनलाई बोल्डआउट गरे। वाटसन २५ बलमा १४ रन बनाएर आउट भए।
पासपोर्ट खरिदमा अनियमितता प्रकरणः ठेक्का टुक्राउन तत्कालीन प्रधानमन्त्री ओलीकै निर्देशन!
जमुना आले मगर: खेलाडीको सपना टुट्दा जन्मिएकी रेफ्री !
अकबरे खुर्सानीले फेरिएको भोजपुर: रित्तिएका गाउँमा फर्किएको जीवन
स्विडेनलाई ५ गोल गर्दै विश्वकपमा नेदरल्यान्ड्सको दाबेदारी
प्रदीप ज्ञवालीलाई महासचिव नबनाएकोमा गुण्डुमा ओलीको ‘पछुतो’
नीतिगतले छेक्न नसकेको ‘लुट’
एक्सट्रिम इनर्जी ड्रिंक: आकर्षक विज्ञापनभित्र लुकेको गम्भीर स्वास्थ्य जोखिम !
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया