बिएल संवाददाता
आइसीसी यू-१९ विश्वकपमा नेपालले आज आफ्नो दोस्रो खेल पाकिस्तानविरूद्ध पहिला ब्याटिङ गर्ने भएकाे छ।
बुधबार दक्षिण अफ्रिकाको इष्ट लन्ड बुफेलो पार्कमा नेपालले टस जितेर पहिला ब्याटिङ राेजेकाे हाे।
आइतबार भएकाे पहिलाे खेलमा नेपाल न्यूजिल्याण्डसँग ६४ रनले पराजित भएकाे थियाे।
पहिलाे खेलमा पराजय भएकाे नेपाल आज पाकिस्तानलाई हराउने दाउमा मैदान उत्रिनेछ।
त्यस्तै, सुपर सिक्समा आफ्नाे स्थान बलियो बनाउनकाे लागि आज नेपालले पाकिस्तानलाई हराउनैपर्ने दबाबमा छ।
पासपोर्ट खरिदमा अनियमितता प्रकरणः ठेक्का टुक्राउन तत्कालीन प्रधानमन्त्री ओलीकै निर्देशन!
जमुना आले मगर: खेलाडीको सपना टुट्दा जन्मिएकी रेफ्री !
अकबरे खुर्सानीले फेरिएको भोजपुर: रित्तिएका गाउँमा फर्किएको जीवन
स्विडेनलाई ५ गोल गर्दै विश्वकपमा नेदरल्यान्ड्सको दाबेदारी
प्रदीप ज्ञवालीलाई महासचिव नबनाएकोमा गुण्डुमा ओलीको ‘पछुतो’
नीतिगतले छेक्न नसकेको ‘लुट’
एक्सट्रिम इनर्जी ड्रिंक: आकर्षक विज्ञापनभित्र लुकेको गम्भीर स्वास्थ्य जोखिम !
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया