बिएल संवाददाता
आइसिसी यू– १९ विश्वकप क्रिकेटअन्तर्गत सुपर सिक्सको पहिलो खेलमा नेपालले बंगलादेशलाई १७० रनको लक्ष्य दिएको छ।
बुधबार दक्षिण अफ्रिकाको माङगाउन ओभलमा टस जितेर पहिले ब्याटिङ गरेकाे नेपाल ४९.५ ओभरमा १६९ रन बनाएर अलआउट भयाे।
नेपालका विशाल विक्रम केसीले सर्वाधिक ४८ रन प्रहार गरे। त्यस्तै कप्तान देव खनालले ३५ रन बनाए।
त्यसैगरी सुभास भण्डारी १८, अर्जुन कुमाल १४, विपिन रावल २, आकाश त्रिपाठी, गुल्सन झा, दीपक बाेहरा र दिपेश कँडेलले समान ३-३ तथा दुर्गेश गुप्ता ९ रन बनाएर आउट भए।
बंगलादेशका माेहमद् राेहान्त दुल्लाह बाेरसनले ४ तथा शेख पाइभेज जिबाेनले ३ विकेट लिए।
पासपोर्ट खरिदमा अनियमितता प्रकरणः ठेक्का टुक्राउन तत्कालीन प्रधानमन्त्री ओलीकै निर्देशन!
जमुना आले मगर: खेलाडीको सपना टुट्दा जन्मिएकी रेफ्री !
अकबरे खुर्सानीले फेरिएको भोजपुर: रित्तिएका गाउँमा फर्किएको जीवन
स्विडेनलाई ५ गोल गर्दै विश्वकपमा नेदरल्यान्ड्सको दाबेदारी
प्रदीप ज्ञवालीलाई महासचिव नबनाएकोमा गुण्डुमा ओलीको ‘पछुतो’
नीतिगतले छेक्न नसकेको ‘लुट’
एक्सट्रिम इनर्जी ड्रिंक: आकर्षक विज्ञापनभित्र लुकेको गम्भीर स्वास्थ्य जोखिम !
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया