बिएल संवाददाता
क्यानाडाविरुद्ध एकदिवसीय सिरिजकाे पहिलाे खेलमा नेपालले विजयी हासिल गरेकाे छ।
नेपालले क्यानाडलाई ७ रनले हरायाे। जितकाे लागि २२५ रनकाे लक्ष्य पछाएकाे क्यानडा ४७.५ ओेभरमा अलओउट हुन पुगे। क्यानडाका लागि निकाेलाेस किर्तोनले सवाधिक ६८ रन बनाएर ओउट भए। उनी ९९ बलमा ७ चौका प्रहार गरेर ओउट भए।
तेस्तै, क्यानडाकम प्रगत सिंहले पनि अधशतकिय पारि खेले। सिंह५० रन बनाए ओउट हुन पुगे, उनीले ५८ बलमा ९ चौका प्रहार गरे। ओराेन जाेनसन १५ बलमा २० रन बनाएर पेभिलियन फर्किए। तेस्तै,नवित धलिवाल १० बलमा ६ रन बनाएर ओउट भए।
श्रेयस माेभ्भ १, सदिन जफर ७ रन,डिलाेन हेलाइगर २ रनमै पेभिलियन फर्किए।
नेपालकाे लागि कप्तान राेहित पौडेलले सवाधिक ४ विकेट लिए। ललित राजवशिले २ विकेट लिदा रिजन ढकाल , साेमपाल कामी, कुशल मल्ल, पवन सरफले समान १-१ विकेट लिए।
तेसअघि त्रिवि क्रिकेट मैदानमा नेपालले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएकाे नेपाल २२४ रनमा अलओउट भयाे। नेपालका लागि ओपनर कुशल भुर्तेलले सर्वाधिक ६२ रन बनाए। ५८ बल खेलेका उनले १ छक्का र ९ चौका प्रहार गरे।
ओशिफ सेख २४ बल खेल्दै मात्र ८ रन बनाएर ओउट भए। त्यस्तै कप्तान रोहित पौडेल १७ ८ रन,कुशल मल्ल २० रन ,भिम सार्की १७ रन बनाएर ओउट भए। ओरिफ ३८ रन बनाए। राष्ट्रिय टोलिमा फर्किएका पवन सराफ ३४ बलमा १ चौकासहित १५ रन बनाए।
सोमपाल कामी २७ रन बनाएर ओउट भने सुर्य तामाङ १० रनमा नटओउट रहे।
क्यानडाका लागि उदय भगवानले ३, इस्वार्जोड सोहिले २, साद बिन जफरले २, हर्ष थेकर १ र सहिद अज्माजीले १ विकेट लिए।
अमेरिकी भिसा लिन २१ लाख ६० हजार रुपैयाँसम्म धरौटी !
गगन–विश्वप्रकाश, लोकतन्त्रको हत्याको कारक नबन्नु
अमेरिकाबाट निस्कासित नेपालीको नयाँ कीर्तिमान
पुराना पार्टीलाई कमजोर र नयाँलाई पानीको फोका सम्झनु राम्रो होइन्ः ईश्वर पोखरेल (अन्तर्वार्ता)
ओली ९, रवि २१ : रविले धेरै पछाडि छोडे ओलीलाई
‘टेरामक्स’ प्रकरणका अभियुक्तहरूलाई उम्काउने चलखेल सुरु
मनको कुरा गरौं
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया