मङ्गलबार, २५ अगस्ट २०२६

‘डेब्यू ब्वाई’ चन्दकाे बलिङमा नेपाललाई पहिलाे सफलता 

बिएल संवाददाता

बिएल संवाददाता

काठमाडाैं
News Image
• • •

क्यानडाविरुद्धकाे अन्तर्राष्ट्रिय एकदिवसीय क्रिकेट सिरिजकाे दाेस्राे खेलमा नेपालले पहिलाे सफलता हात परेकाे छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा क्यानडाका ओपनरहरुकाे बलियाे साझेदारी ताेड्दै नेपालका आकाश चन्दले पहिलाे विकेट लिएका हुन्। चन्दकाे याे अन्तर्राष्ट्रिय डेब्यू खेल हाे।

उनले नभ्नित धालिवाइलाई ४७ रनमा आउट गरे।

 

  

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!