बिएल संवाददाता
एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट सिरिजको दोस्रो खेलमा क्यानडाले नेपालसामु २८६ रनको लक्ष्य प्रस्तुत गरेको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको क्यानडाले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २८५ रन बनाउन सफल भयाे।
क्यानडाका ओपनर आरोन जोनसनले अर्धशतक प्रहार गरे। ६२ बलको सामना गरेका उनले १० चौका तथा २ छक्का प्रहार गरेको मद्दतमा ६५ रन बनाए।
अर्का ओपनर नभ्निल धालिवाल ४६ रन बनाएर आउट भए।
त्यसैगरी पर्गत सिंह ३८, निकोलस कार्टन २०, हर्श ठकर ३, दिलप्रित बज्वा १९, शाद बिन जफार १ शाहिद अहमदजाइ १३ रन बनाएर आउट भए।
नेपालका कप्तान रोहितकुमार पौडेले २, कुशल मल्लले २, सूर्य तामाङले १, आकाश चन्दले १, पवन श्राफले १ र साेमपाल कामीले १ विकेट लिए।
नेपालले सिरिजको पहिलो खेल जितेको थियो।
पासपोर्ट खरिदमा अनियमितता प्रकरणः ठेक्का टुक्राउन तत्कालीन प्रधानमन्त्री ओलीकै निर्देशन!
जमुना आले मगर: खेलाडीको सपना टुट्दा जन्मिएकी रेफ्री !
अकबरे खुर्सानीले फेरिएको भोजपुर: रित्तिएका गाउँमा फर्किएको जीवन
स्विडेनलाई ५ गोल गर्दै विश्वकपमा नेदरल्यान्ड्सको दाबेदारी
प्रदीप ज्ञवालीलाई महासचिव नबनाएकोमा गुण्डुमा ओलीको ‘पछुतो’
नीतिगतले छेक्न नसकेको ‘लुट’
एक्सट्रिम इनर्जी ड्रिंक: आकर्षक विज्ञापनभित्र लुकेको गम्भीर स्वास्थ्य जोखिम !
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया