बिएल संवाददाता
एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट सिरिजकाे दाेस्राे खेलमा देव खनालले अर्धशतक प्रहार गरेका छन्।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा खनालले ५६ बलमा अर्धशतक पूरा गरे। उनले २ छक्का र ४ चाैका प्रहार गरे।
त्यस्तै सँगै-सँगै कप्तान राेहितकुमार पाैडेलले पनि अर्धशतक प्रहार गरेका छन्। कप्तान पाैडेलले ६७ बलमा ५० रन प्रहार गरेका हुन्। उनले ३ छक्का र ४ चाैका प्रहार गरे।
नेपाल अहिले २७.४ ओभरमा १६९ रन बनाएर खेलिरहेकाे छ।
नेपालले क्यानडाले दिएकाे २८६ रनकाे लक्ष्य पछ्याइरहेकाे हाे।
पासपोर्ट खरिदमा अनियमितता प्रकरणः ठेक्का टुक्राउन तत्कालीन प्रधानमन्त्री ओलीकै निर्देशन!
जमुना आले मगर: खेलाडीको सपना टुट्दा जन्मिएकी रेफ्री !
अकबरे खुर्सानीले फेरिएको भोजपुर: रित्तिएका गाउँमा फर्किएको जीवन
स्विडेनलाई ५ गोल गर्दै विश्वकपमा नेदरल्यान्ड्सको दाबेदारी
प्रदीप ज्ञवालीलाई महासचिव नबनाएकोमा गुण्डुमा ओलीको ‘पछुतो’
नीतिगतले छेक्न नसकेको ‘लुट’
एक्सट्रिम इनर्जी ड्रिंक: आकर्षक विज्ञापनभित्र लुकेको गम्भीर स्वास्थ्य जोखिम !
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया