बिएल संवाददाता
मलेसियामा जारी एसीसी महिला प्रिमियर कप क्रिकेट प्रतियाेगिताकाे दाेस्राे खेलमा नेपालले भुटानलाई पराजित गरेकाे छ। आइतबार भएकाे खेलमा नेपालले भुटानमाथि ८ विकेटकाे जित निकालेकाे हाे।
नेपालकाे याे लगातार दाेस्राे जित हाे। यसअघि पनि नेपालले हङ्कङलाई ८ विकेटको फराकिलो अन्तरले हराएर पहिलो जीत निकालेको थियो।
भुटानविरुद्ध नेपालकाे जितमा सीता राना मगरले ३२ तथा रुविना क्षेत्रीले १७ रन प्रहार गरे।
पहिले ब्याटिङ गरेकाे भुटानले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर ६५ रन बनाएकाे थियाे। जुन नेपालले ११. ५ ओभरमा २ विकेटकाे क्षतिमा पूरा गर्याे।
पासपोर्ट खरिदमा अनियमितता प्रकरणः ठेक्का टुक्राउन तत्कालीन प्रधानमन्त्री ओलीकै निर्देशन!
जमुना आले मगर: खेलाडीको सपना टुट्दा जन्मिएकी रेफ्री !
अकबरे खुर्सानीले फेरिएको भोजपुर: रित्तिएका गाउँमा फर्किएको जीवन
स्विडेनलाई ५ गोल गर्दै विश्वकपमा नेदरल्यान्ड्सको दाबेदारी
प्रदीप ज्ञवालीलाई महासचिव नबनाएकोमा गुण्डुमा ओलीको ‘पछुतो’
नीतिगतले छेक्न नसकेको ‘लुट’
एक्सट्रिम इनर्जी ड्रिंक: आकर्षक विज्ञापनभित्र लुकेको गम्भीर स्वास्थ्य जोखिम !
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया