मङ्गलबार, २५ अगस्ट २०२६

देव खनाल उत्कृष्ट युवा वर्ष खेलाडी

बिएल संवाददाता

बिएल संवाददाता

काठमाडाैं
News Image
• • •

नेपाली राष्ट्रिय यू- १९ क्रिकेट टाेलीका कप्तान देव खनाल यस वर्षकाे एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड वर्षको उत्कृष्ट युवा खेलाडी बनेका छन्।

नेपाल खेलकुद पत्रकार मन्चले आइतबार एक कार्यक्रम आयोजना गरेर अवार्ड प्रदान गरिरहेकाे छ।

देव खनालको कप्तानीमा नेपाल यू- १९ क्रिकेटमा ८ वर्षपछि छनोट भएको थियो।

त्यस्तै उनकाे कप्तानीमा युएईलाई पराजित गरेर नेपाल एसियन कपमा छनोट भएको थियो।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!