बिएल संवाददाता
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी क्यानडाविरुद्धकाे एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजकाे खेलमा नेपालका हेमन्त धामीले पहिलाे सफलता दिलाएका छन्।
आजमात्र एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा डेब्यू गरेका धामीले क्यानडाका ओपनर आराेन जाेनसनलाई आउट गर्न सफल भए।
४ रन बनाएर खेलिरहेका आराेन धामीकाे बलमा देव खनालकाे हातबाट क्याच आउट हुन पुगे।
उनले नेपालविरुद्धकाे अघिल्लाे खेलमा अर्धशतक प्रहार गरेका थिए।
पासपोर्ट खरिदमा अनियमितता प्रकरणः ठेक्का टुक्राउन तत्कालीन प्रधानमन्त्री ओलीकै निर्देशन!
जमुना आले मगर: खेलाडीको सपना टुट्दा जन्मिएकी रेफ्री !
अकबरे खुर्सानीले फेरिएको भोजपुर: रित्तिएका गाउँमा फर्किएको जीवन
स्विडेनलाई ५ गोल गर्दै विश्वकपमा नेदरल्यान्ड्सको दाबेदारी
प्रदीप ज्ञवालीलाई महासचिव नबनाएकोमा गुण्डुमा ओलीको ‘पछुतो’
नीतिगतले छेक्न नसकेको ‘लुट’
एक्सट्रिम इनर्जी ड्रिंक: आकर्षक विज्ञापनभित्र लुकेको गम्भीर स्वास्थ्य जोखिम !
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया