बिएल संवाददाता
क्यानडाविरुद्धकाे जारी एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजको अन्तिम खेलमा नेपालका ओपनर अनिल शाहले अर्धशतक पूरा गरेका छन्।
अनिलले ५१ बलमा अर्धशतक पूरा गरेका हुन्। उनले ८ चौका प्रहार गर्दै अर्धशतक पूरा गरेका हुन्। यसअघि शनिबार भएकाे खेलमा पनि उनले ५० रन पूरा गरेका थिए।
नेपाल अहिले एक विकेट गुमाउँदै ८४ रन बनाएर खेलिरहेकाे छ। कृजमा अहिले अनिल शाह र भिम सार्की छन्।
पासपोर्ट खरिदमा अनियमितता प्रकरणः ठेक्का टुक्राउन तत्कालीन प्रधानमन्त्री ओलीकै निर्देशन!
जमुना आले मगर: खेलाडीको सपना टुट्दा जन्मिएकी रेफ्री !
अकबरे खुर्सानीले फेरिएको भोजपुर: रित्तिएका गाउँमा फर्किएको जीवन
स्विडेनलाई ५ गोल गर्दै विश्वकपमा नेदरल्यान्ड्सको दाबेदारी
प्रदीप ज्ञवालीलाई महासचिव नबनाएकोमा गुण्डुमा ओलीको ‘पछुतो’
नीतिगतले छेक्न नसकेको ‘लुट’
एक्सट्रिम इनर्जी ड्रिंक: आकर्षक विज्ञापनभित्र लुकेको गम्भीर स्वास्थ्य जोखिम !
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया