बिएल संवाददाता
त्रिवि क्रीकेट मैदानमा जारी आइसीसी क्रिकेट विश्वकप लिग–२ ‘त्रिकोणात्मक एकदिवसीय शृङ्खला’अन्तर्गत नेदरल्याण्ड्लाई तेस्रो झड्का लागेको छ।
नेपालविरुद्ध ब्याटिङ गरिरहेको नेदरल्याण्ड्सले तेस्रो विकेटका रुपमा साइब्रान्ड एंगलब्रेक्टलाई गुमाएको छ। उनी २३ रनमै पेभिलियन फर्किए। उनले ३५ बलमा ३ चौका प्रहार गरे।
१६औँ ओभरको चौथो बलमा ललितले एंगलब्रेक्टलाई आउट गरेका थिए।
यसअघि नेदरल्यान्डकाम्याक्स वडोवडलाई १० र माइकल लेभिट शून्य रनमा आउट भएका थिए।
बलिङमा नेपालका ललित राजवंशी र सोमपालले एक–एक विकेट लिएका छन्।
नेदरल्याण्ड्स १७ ओभरमा ६१ रन बनाउँदै खेलिरहेको छ।
पासपोर्ट खरिदमा अनियमितता प्रकरणः ठेक्का टुक्राउन तत्कालीन प्रधानमन्त्री ओलीकै निर्देशन!
जमुना आले मगर: खेलाडीको सपना टुट्दा जन्मिएकी रेफ्री !
अकबरे खुर्सानीले फेरिएको भोजपुर: रित्तिएका गाउँमा फर्किएको जीवन
स्विडेनलाई ५ गोल गर्दै विश्वकपमा नेदरल्यान्ड्सको दाबेदारी
प्रदीप ज्ञवालीलाई महासचिव नबनाएकोमा गुण्डुमा ओलीको ‘पछुतो’
नीतिगतले छेक्न नसकेको ‘लुट’
एक्सट्रिम इनर्जी ड्रिंक: आकर्षक विज्ञापनभित्र लुकेको गम्भीर स्वास्थ्य जोखिम !
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया