बिएल संवाददाता
नेदरल्यान्ड्सले नेपालविरुद्ध १०० रन पूरा गर्दा ७ विकेट गुमाएको छ।
नेपालका लागि कप्तान रोहित कुमार पौडेलले ७औँ विकेट लिए। उनले शारिज अहमदलाई बोल्ड आउट गरे।
अमहद ३ बलमा १ रनबनाएर आउट भए।
यसअघि नेदरल्यान्ड्सका वेस्ली बरेसी शन्यू रनमै पेभिलियन फर्किए।
यस्तै नो क्रोज १२, बास डे लिड २७, साइब्रान्ड एंगलब्रेक्ट २३, म्याक्स वडोवड १० र माइकल लेभिट शून्य रनमा आउट भएका थिए।
नेपाल पुनर्संरचना किन?
रामकुमारी झाँक्री: ‘बोल्न पाइन्छ’ देखि ‘फर्किन पाइन्छ’ सम्मको यात्रा
देश र प्रहरी संगठनको हितमा वरिष्ठलाई ‘आईजीपी’
स्वतन्त्रता भनेको स्वच्छन्दता र अराजकता होइन
नेपालको भविष्य: राजसंस्था र लोकतन्त्र
नेपाल र इजिप्टका जेन–जी आन्दोलन: परिवर्तनको स्वर, पराजयको चित्र
विवादमा नेपाली सेना, यस्तो छ इतिहास
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया