बिएल संवाददाता
हङकङमा जारी टी- २० आई सिरिजकाे फाइनलमा नेपालले पपुवा न्युगिनी (पिएनजी)सँग प्रतिस्पर्धा गर्ने भएकाे छ।
पिएनजीले आयाेजक हङकङलाई पराजित गर्दै फाइनलमा नेपालसँगकाे भेट पक्का गरेकाे हाे।
नेपाल मंगलबार बिहान पिएनजीलाई पराजित गर्दै फाइनलमा पुगेकाे थियाे। भने, पिएनले दाेस्राे खेलमा हङकङलाई पराजित गर्दै फाइनलमा पुगेकाे छ।
नेपाल र पिएनजी बिचकाे फाइनल खेल बुधबार हुनेछ।
पासपोर्ट खरिदमा अनियमितता प्रकरणः ठेक्का टुक्राउन तत्कालीन प्रधानमन्त्री ओलीकै निर्देशन!
जमुना आले मगर: खेलाडीको सपना टुट्दा जन्मिएकी रेफ्री !
अकबरे खुर्सानीले फेरिएको भोजपुर: रित्तिएका गाउँमा फर्किएको जीवन
स्विडेनलाई ५ गोल गर्दै विश्वकपमा नेदरल्यान्ड्सको दाबेदारी
प्रदीप ज्ञवालीलाई महासचिव नबनाएकोमा गुण्डुमा ओलीको ‘पछुतो’
नीतिगतले छेक्न नसकेको ‘लुट’
एक्सट्रिम इनर्जी ड्रिंक: आकर्षक विज्ञापनभित्र लुकेको गम्भीर स्वास्थ्य जोखिम !
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया