बिएल संवाददाता
नेपाल र आयरल्याण्ड ए बिचको टी- २० सिरिज आजदेखि सुरु हुँदैछ।
नेपाल भ्रमणमा रहेकाे आयरल्याण्ड एसँग नेपालले आज पहिलो खेल खेल्दैछ। साे खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा दिउँसाे १ बजेदेखि हुनेछ।
यस सिरिज खेल्ने नेपाली टिममा रोहित पौडेल (कप्तान), आसिफ सेख, कुशल भुर्तेल, कुशल मल्ल, विवेक यादव, सन्दीप जोरा, अनिल शाह, गुलशन झा, दिपेन्द्र सिंह ऐरी, ललित राजवंशी, करण केसी, सोमपाल कामी, प्रतिस जिसी, अविनाश बोहोरा र आकास चन्द रहेका छन्।
नेपाललेले आयरल्याण्ड एसँग मार्च २५ र २६ मा दुई टी- २० खेल खेल्दैछ।
त्यसपछि नेपाली राष्ट्रिय क्रिकेट टाेलीले भारतको गुजरात र बरोडासँग भारतको गुजरातको भापीमा टी-२० फ्रेन्डसिप कप खेल्दैछ। मार्च ३१ देखि अप्रिल ७ सम्म हुने यस टी- २० कप त्रिकोणीय सिरिज हुनेछ।
नेपालले आगामी टी- २० क्रिकेट विश्वकपको तयारी स्वरूप यो फ्रेन्डसिप कप खेल लागेको हो।
पासपोर्ट खरिदमा अनियमितता प्रकरणः ठेक्का टुक्राउन तत्कालीन प्रधानमन्त्री ओलीकै निर्देशन!
जमुना आले मगर: खेलाडीको सपना टुट्दा जन्मिएकी रेफ्री !
अकबरे खुर्सानीले फेरिएको भोजपुर: रित्तिएका गाउँमा फर्किएको जीवन
स्विडेनलाई ५ गोल गर्दै विश्वकपमा नेदरल्यान्ड्सको दाबेदारी
प्रदीप ज्ञवालीलाई महासचिव नबनाएकोमा गुण्डुमा ओलीको ‘पछुतो’
नीतिगतले छेक्न नसकेको ‘लुट’
एक्सट्रिम इनर्जी ड्रिंक: आकर्षक विज्ञापनभित्र लुकेको गम्भीर स्वास्थ्य जोखिम !
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया