बिएल संवाददाता
नेपाल र आयरल्याण्ड ए बिचको टी- २० सिरिजको दोस्रो खेल आज हुँदैछ।
नेपाल भ्रमणमा रहेको आयरल्याण्ड ए टिमसँग आज (मंगलबार) दोस्रो खेल खेल्न लागेको हो। खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा दिउँसाे १ बजेदेखि सुरु हुनेछ।
यसअघि सोमबार सम्पन्न पहिलो खेलमा नेपालले आयरल्याण्ड ए लाई ६ विकेटले पराजित गरेको थियो।
यो सिरिजपछि नेपाली राष्ट्रिय क्रिकेट टिमले भारतको गुजरात र बरोडासँग भारतको गुजरातको भापीमा टी- २० फ्रेन्डसिप कप खेल्दै छ।
मार्च ३१ देखि अप्रिल ७ सम्म हुने यस टी- २० कप त्रिकोणीय सिरिज हुनेछ।
नेपालले आगामी टी- २० क्रिकेट विश्वकपको तयारी स्वरूप यो फ्रेन्डसिप कप खेल लागेको हो।
पासपोर्ट खरिदमा अनियमितता प्रकरणः ठेक्का टुक्राउन तत्कालीन प्रधानमन्त्री ओलीकै निर्देशन!
जमुना आले मगर: खेलाडीको सपना टुट्दा जन्मिएकी रेफ्री !
अकबरे खुर्सानीले फेरिएको भोजपुर: रित्तिएका गाउँमा फर्किएको जीवन
स्विडेनलाई ५ गोल गर्दै विश्वकपमा नेदरल्यान्ड्सको दाबेदारी
प्रदीप ज्ञवालीलाई महासचिव नबनाएकोमा गुण्डुमा ओलीको ‘पछुतो’
नीतिगतले छेक्न नसकेको ‘लुट’
एक्सट्रिम इनर्जी ड्रिंक: आकर्षक विज्ञापनभित्र लुकेको गम्भीर स्वास्थ्य जोखिम !
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया