बिएल संवाददाता
नेपाल सुपर लिग (एनएसएल)ले ललितपुर सिटी एफसीका सहायक प्रशिक्षक रवीन्द्र सिलाकारलाई प्रतिबन्ध लगाएको छ।
एनएसएलले रेफ्रीमाथि दुर्व्यवहार गरेको भन्दै सिलाकारलाई यस सिजनको एनएसलएबाट प्रतिबन्ध लगाउने निर्णय गरेको हो।
उनलाई २० हजार रूपैयाँ जरिवानासमेत गरिरएको छ।
त्यस्तै, एनएसएलले स्पोर्टिङ इलाम एफसीका कप्तान विकेश कुथुलाई पनि जरिवाना गर्ने एनएलएलले निणर्य गरेको छ।
कुथुले वीरगञ्ज युनाइटेडसँगको खेलमा रेफ्रीमाथि दुर्व्यवहार गरेको भन्दै १० हजार रूपैयाँ जरिवाना गर्ने निणर्य गरेकाे हो।
पासपोर्ट खरिदमा अनियमितता प्रकरणः ठेक्का टुक्राउन तत्कालीन प्रधानमन्त्री ओलीकै निर्देशन!
जमुना आले मगर: खेलाडीको सपना टुट्दा जन्मिएकी रेफ्री !
अकबरे खुर्सानीले फेरिएको भोजपुर: रित्तिएका गाउँमा फर्किएको जीवन
स्विडेनलाई ५ गोल गर्दै विश्वकपमा नेदरल्यान्ड्सको दाबेदारी
प्रदीप ज्ञवालीलाई महासचिव नबनाएकोमा गुण्डुमा ओलीको ‘पछुतो’
नीतिगतले छेक्न नसकेको ‘लुट’
एक्सट्रिम इनर्जी ड्रिंक: आकर्षक विज्ञापनभित्र लुकेको गम्भीर स्वास्थ्य जोखिम !
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया