बिएल संवाददाता
नेपाली राष्ट्रिय फुटबल टिमका गोलकिपर विशाल श्रेष्ठले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास घोषणा गरेका छन्।
शुक्रबार नेपाल सुपर लिग (एनएसएल)मा चितवन एफसीका गाेलकिपर समेत रहेका श्रेष्ठले पत्रकारसङ संन्यासकाे घाेषणा गरेका हुन्। जारि एनएसएलमा उनी चितवन एफसिका मार्की खेलाडी तथा कप्तान समेत थिए।
२०७८ सालमा उनले घरेलु मैदानमा भारतबिरुधकाे खेलमा राष्ट्रिय फुटबल टिमका डेब्यु गरेका थिए। सहिद स्मारक ए डिभिजन लिगमा राम्रो छाप छाडेका उनि २०७६ सालदेखि मछिन्द्र फुटबल क्लबाट खेलिरहेमा थिए।
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
डेलिभरी राइडरको भोगाइः अँध्यारो रात र ओझेल परेका सपना, गन्तव्यको छैन अत्तोपत्तो
‘प्रहरी पनि मानिस हुन्, जे पनि भन्न पाइन्न’
युवाः भोलिका कर्णधार कि आजका साझेदार?
तिमी बोल्दा संसार बाँच्छ
सूर्यको सत्ता
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया