बिएल संवाददाता
साविक विजेता काठमाडौँ रेजर्स नेपाल सुपर लिग (एनएसएल)को दोसे संस्करणाको प्ले अफमा पुगेको छ।
शनिबार बेलुका त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा काठमाडौँ रेजर्सले ललितपुर सिटी एफसीलाइ १-० ले पराजय गरयो। ललितपुरलाइ हराएसँगै काठमाडौँ लिगको तेसे स्थानमा रहँदै प्लेअफमा आफनो स्थान सुरक्षित गरयो।
यता, हारको बाबजुद पनि ललितपुर प्लेअफमा पुगेको छ। ललितपुर चौथौ स्थानमा रहेर १० अंक बटुल्दै प्लेअफमा पुग्यो। काठमाडौँको लागि पहिलो हाफकाे इन्जुरी समयमा गरेको गोल नै निणार्यक बन्न पुग्यो। काठमाडौँका लागि आन्द्रेस नियाले सफलता दिलाए।
यसअघि पोखरा थन्डर्स र धनगढी एफसी प्लेअफ पुगिसकेका छन्।
पासपोर्ट खरिदमा अनियमितता प्रकरणः ठेक्का टुक्राउन तत्कालीन प्रधानमन्त्री ओलीकै निर्देशन!
जमुना आले मगर: खेलाडीको सपना टुट्दा जन्मिएकी रेफ्री !
अकबरे खुर्सानीले फेरिएको भोजपुर: रित्तिएका गाउँमा फर्किएको जीवन
स्विडेनलाई ५ गोल गर्दै विश्वकपमा नेदरल्यान्ड्सको दाबेदारी
प्रदीप ज्ञवालीलाई महासचिव नबनाएकोमा गुण्डुमा ओलीको ‘पछुतो’
नीतिगतले छेक्न नसकेको ‘लुट’
एक्सट्रिम इनर्जी ड्रिंक: आकर्षक विज्ञापनभित्र लुकेको गम्भीर स्वास्थ्य जोखिम !
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया