यससँगै माल्दिभ्सले टी-२० महिला क्रिकेटको खराब रेकर्डसँग बराबरी गरेको छ। १८ जनावरी २०१९ मा रुवाण्डाविरुद्ध भएको खेलमा मालीले ६ रनको स्कोर बनाएको थियो।

१३ औं दक्षिण एसियाली खेलकुद (साग)को महिला क्रिकेटमा बंगलादेशले माल्दिभ्समाथि २५० रनको फराकिलो जित हात पारेको छ।
शुक्रबार पोखरामा भएको खेलमा बंगलादेशले निर्धारित २० ओभरमा २ विकेट गुमाएर २५५ रन बनाएको थियो।
२५६ रनको लक्ष्य पछ्याएको माल्दिभ्स मात्रै ६ रनमा अलआउट भयो।
यसअघि पहिले ब्याटिङ गरेको बंगलादेशले निर्धारित २० ओभरमा २ विकेट गुमाएर २५५ रन बनाएको थियो।
बंगलादेशका लागि निगर सुल्तानाले अविजित ११३ बनाए। यस्तै फार्गाना होकले अविजित ११० रन बनाइन्।
यससँगै माल्दिभ्सले टी-२० महिला क्रिकेटको खराब रेकर्डसँग बराबरी गरेको छ। १८ जनावरी २०१९ मा रुवाण्डाविरुद्ध भएको खेलमा मालीले ६ रनको स्कोर बनाएको थियो।
न्यायका निरीह सात वर्ष
विद्या भण्डारी रोकिने हैन, दृढताका साथ अगाडि बढ्नुपर्छ
स्मृतिका पर्दाले नछेकौं बीपीलाई
सत्ताले थलिएको नेपाली कांग्रेस
छाउपडी: लाज होइन, ‘लाञ्छना’ थोपर्ने लाजमर्दो परम्परा
नागरिकको हैसियतमा विद्या भण्डारी राजनीतिमा फर्किनु स्वाभाविक होः ईश्वर पोखरेल (अन्तर्वार्ता)
एउटा युवाको सपनाः आमा म विदेश जान चाहन्छु…
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया