बिएल संवाददाता
नेपाली कांग्रेस बागमती प्रदेशसभा संसदीय दलको नेतामा इन्द्र बानियाँ निर्वाचित भएका छन्।
बुधबार भएको निर्वाचनमा मुख्यमन्त्री बहादुरसिंह लामालाई ८ मतले पराजित गर्दै बानियाँ निर्वाचित भएका हुन्।
बानियाँले २२ मत प्राप्त गर्दा लामाले १४ मत मात्र पाए। यो उनले मंगलबार अविश्वासको प्रस्तावको विपक्षमा पाएको मतभन्दा एक मत कम हो। हिजो संसदीय दलको नेतामा लामाविरुद्धको अविश्वासको प्रस्तावको पक्षमा २२ मत खस्दा विपक्षमा १५ मत खसेको थियो।
बागमती कांग्रेसका अनुसार बुधबार भएको संसदीय दलको चुनावमा १ मत बदर भएको छ।
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया