शुक्रबार, ०१ अगस्ट २०२५

नेत्रविक्रम चन्दका कार्यकर्तामाथि कस्ता मुद्दा लगाइँदैछ

News Image
फोटो: प्रकान्डको फेसबूकबाट
• • •

सरकारले नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का गतिविधिहरू माथि प्रतिबन्ध लगाएको दुई सातामा उक्त पार्टीका ९० जना भन्दा बढी नेता तथा कार्यकर्ता पक्राउ परिसकेको अधिकारीहरूले बताएका छन्।

गत फागुन २८ गतेको मन्त्रिपरिषद् बैठकले उक्त पार्टीलाई 'आपराधिक तथा विध्वंसकारी समूह'का रूपमा घोषणा गर्दै उसका गतिविधिहरूमा प्रतिबन्ध लगाएको थियो।

बुधबार, चैत्र १३, २०७५
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)