बुधबार, ३० जुलाई २०२५

प्रदेश २ लाई बदनाम गर्न एसईई प्रश्नपत्र ‘आउट’ गरियो : मुख्यमन्त्री राउत

News Image
• • •

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले एसईई परीक्षाको प्रश्नपत्र बाहिरिएको घटनाको जिम्मेवारी केन्द्र सरकारले लिनुपर्ने बताएका छन् । उनले लगातार प्रश्नपत्र आउट गराएर प्रदेश २ को बदनाम गर्न खोजिएको दाबीसमेत गरे ।

शुक्रबार, चैत्र १५, २०७५
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!