बिहिबार, ३१ जुलाई २०२५

नेपालमा एक अर्ब अमेरिकी डलर लगानी गर्ने आइएफसीको प्रतिबद्धता

News Image
तस्वीर:फाइल फोटो
• • •

होटल सोल्टीमा जारी लगानी सम्मेलनलाई शनिबार सम्बोधन गर्दै आइएफसीका उपाध्यक्ष पिटर लेन्क्सले नेपालमा एक अर्ब अमेरिकी डलर लगानी गर्ने प्रतिबद्धता जनाएका हुन्। ठूला परियोजनामा ऋण सहयोग उपलब्ध गराउँदै आएको निगमले आगामी चार वर्षमा एक अर्ब अमेरिकी डलर लगानी गर्ने भएको हो। 

शनिबार, चैत्र १६, २०७५
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)