शनिबार, ०२ अगस्ट २०२५

नेपाली र अमेरिकन नागरिकलाई अब ५–५ वर्षको भिषा

News Image
गुगल
• • •

नेपाल आउने अमेरिकन नागरिक र अमेरिका जाने नेपाली नागरिकले अब पाँच–पाँच वर्षको भिषा पाउने भएका छन्। यसअघि नेपाल आउने अमेरिकी नागरिकले तीन र अमेरिका जाने प्राय नेपालीले पाँच वर्षको भिषा पाउने गरेका थिए।

सोमबार नेपालद्वारा अमेरिकी नागरिकलाई जारी गरिएको पहिलो पाँच वर्षीय बहुप्रवेश पर्यटक भिसा हस्तान्तरण कार्यक्रमको अमेरिकी दूतावासका कन्सुलर शाखा प्रमुख माइक म्युस्सी र अध्यागमन विभागका महानिर्देशक ईश्वर पौडेलले संयुक्तरुपमा अवलोकन गरेका थिए। सोमबार हस्तान्तरण कार्यक्रमसँगै नेपालले पनि अमेरिकी आगन्तुकका निम्ति भिसाका एउटै शर्त अपनाएको छ...

सोमबार, चैत्र १८, २०७५
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!