बिएल संवाददाता
चक्रे मिलन भनेर चिनिने मिलन गुरुङ र उनको समूहका ६७ जनालाई प्रहरीले पक्राउ गरेको छ।
विभिन्न आपराधिक पृष्ठभूमिमा मुछिएका मिलनको जन्म दिन मनाउन थालेका उनका समूहका सदस्यहरूलाई प्रहरीले शुक्रबार बिहानपख गिरफ्तार गरेको हो।
प्रहरीले केही दिनदेखि ठमेल र महाराजगन्ज क्षेत्रमा गुण्डागर्दी र हल्लाखल्खा नियन्त्रणका लागि अपरेशन चलाएको थियो। चक्रे मिलनलाई प्रहरीले महाराजगन्जस्थित साम्बाला होटलबाट पक्राउ गरेको हो।
त्यस्तै प्रहरीले दोहोरी साँझबाट युवराज गुरुङ अर्थात् सानुभाइलाई पनि पक्राउ गरेको छ।
यी समूहहरूले यस्ता दोहोरी साँझ तथा डान्सबारमा रक्सी पिउने तथा झगडा गर्ने गरेको गुनासो प्रहरीकहाँ थियो।
पहिले ‘ड्रग्स’ खान्थे, अहिले ‘पठाओ’ चलाउँछन्...
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
अझै पनि सपना जस्तै लाग्छः बाबाको सम्झना
एनटीभीको स्याटेलाइट लिंक खरिद प्रकरणः पीएसबीका पूर्वअध्यक्ष विष्टलाई मुख्य दोषी ठहर गर्दै प्रतिवेदन तयार!
पासपोर्ट खरिदमा अनियमितता प्रकरणः ठेक्का टुक्राउन तत्कालीन प्रधानमन्त्री ओलीकै निर्देशन!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया