देवकी विष्ट
दसैं आँयो। खाउँला पिउला चोरी ल्याउला। धत्त पापी छुट्टै बसाौंला यो बाल गीत अझै पनि धेरैको मुखमुखमा रहेको छ। दसैंले कतिलार्ई दशा ल्याउछ त कतिलाई साँच्चीकै रौनक नै ल्याउँछ।
दसैंलाई खासगरी खानपिनको र भेटघाटको पर्वका रूपमा मनाइन्छ। वर्षभरी घरबाट टाढा रहेका आफन्त घरमा आँउछन् खानपिन गर्छन् रमँइलो गर्छन्। कहिलेकाही खानपिनले हाम्रो स्वास्थ्यमा पनि असर गर्दछ। नेपालमा कतिपय ग्रामीण भेगमा एक दिन भात खाने र मासु खान पाइने पर्व पनि हुन्छ। सहर बजारतिर यसको माहोल फरक पाइन्छ। धेरै पश्चिमाहरु अहिले नेपालको धार्मिक र भौगोलिक वातावरणमा रमाउन चहान्छन्। अहिले एलोपेथिक भन्दा पनि आयुर्वेदिक गोरेटो तिर आर्कर्षित भैरहेको समेत पाइन्छ। नेपालमा रहेका धेरै खाने कुरामा र वातावरणीय अवस्थामा एक किसिमको ऊर्जा लुकेको छ।
नेपालको विभिन्न धार्मिक पर्व मध्ये दसैं महत्वपूर्ण मानिन्छ। दसैं पर्वलाई एक किसिमको मानववीय ऊर्जालाई बढाउने भगवतीको पर्वका रुपमा लिइन्छ। प्राय भेडा,च्याङ्ग्रा, खसीको हामीसँग जेनेटीक कोड मिल्छ। त्यही भएर हामीले जस्तो किसिमको खसीको मासु खायो त्यही हामीमा सर्दछ। बजारमा रहेका विषदी तरकारी, फलफूलले छ्याप्छ्याप्ती छाएको छ।
यस्तो बेलामा हामीले फलफूल वा तरकारीलाई केही घण्टा कागती,अम्ल पानी र नूनपानीमा डुवाएर राख्न मिल्ने आयुर्वेद डाक्टर निर्मलाले बताइन्। यही बीचमा आधारित रहेर बिएल नेपाली सेवाले दसैंमा मासु र विषादीयुक्त तरकारी , फलफूललाई कसरी खाने भन्ने बारेमा आयुर्वेद डाक्टर निर्मला सुवालसँग कुराकानी गरेको छ।
‘कसैले जित्ने वा हार्ने होइन, न्याय मार्ने काम भइरहेको हेक्का होस्’
यसरी त कसरी चल्ला र देश ?
‘अब मैले बाबाको मन जित्नुछ’
रविको मुद्दा- बालेनको ‘लिटमस' टेस्ट
संक्रमणकालीन न्यायः नयाँ सरकार, पुरानो समस्या, दुखिरहने द्वन्द्वको घाउ
दीपक भट्टसँग शेखर गोल्छाको पनि कनेक्सन, अनुसन्धान ‘प्रभावित’ पार्न राजनीतिक लबिङमा
बालेनको अबको ‘लेन’!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया