आईएसआईएसका नेता अबु अक्र अली बगदादीकी पत्नीलाई टर्कीले नियन्त्रणमा लिएको छ ।
टर्कीका राष्ट्रपति तायीप एर्डोगनले अमेरिकी फौजबाट बगदादी मारिएको दुई साता नबित्दै उनकी पत्नीलाई नियन्त्रणमा लिएको पुष्टि गरेको हो । अमेरिकी विदेशमन्त्री माइक पोम्प्योले भने गत महिना बगदादीका दुई पत्नी पनि बगदादी मारिएकै ठाउँमा मारिएको प्रतिक्रिया दिएका थिए ।
‘म पहिलो पटक यो घोषणा गर्दैछु, हामीले उनकी पत्नीलाई नियन्त्रणमा लिएका छौँ,’ तायीपले अमेरिकी फौजप्रति लक्षित गर्दै आफूहरुले उनीहरुलेजस्तै गडबडी नगरेको उनको भनाइ छ । यस्तै बगदागदीकी बहिनी र ज्वाइँलाई पनि सिरियामा नियन्त्रणमा लिएको बताएका छन् ।
यसबारे विस्तृत जानकारी भने उनले खुलाएका छैनन् ।
‘अब मैले बाबाको मन जित्नुछ’
रविको मुद्दा- बालेनको ‘लिटमस' टेस्ट
संक्रमणकालीन न्यायः नयाँ सरकार, पुरानो समस्या, दुखिरहने द्वन्द्वको घाउ
दीपक भट्टसँग शेखर गोल्छाको पनि कनेक्सन, अनुसन्धान ‘प्रभावित’ पार्न राजनीतिक लबिङमा
बालेनको अबको ‘लेन’!
आमाको मुख हेर्ने दिनः स्वर्गवासी आमाको सम्झना
अदालतको निर्णयपछि एक हुन्छ कांग्रेस?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया