बिएल संवाददाता
जर्मन बुन्डेस लिगा फुटबलमा बोरुसिया डर्टमण्ड पराजित भएको छ।
शुक्रबार राति भएको खेलमा डर्टमण्ड होफेनहाइमसँग २–१ गोल अन्तरले पराजित भएको हो। होफेनहाइमको मैदानमा सुरुवाती अग्रता जोगाउन नसक्दा डर्टमण्ड पराजित भएको हो।
खेलको १७ औं मिनेटमा मारियो गोट्जेको गोलबाट डर्टमण्डले सुरुवाती अग्रता बनाएको थियो। तर, खेलको ७९ औं मिनेटमा सर्गिस एडमयनले गोल गर्दै होफेनहाइमलाई खेलमा फर्काए।
त्यसपछि खेलको ८७ औं मिनेटमा आन्द्रेज क्रमारीकले गोल गर्दै होफेनहाइमलाई २-१ को जित दिलाए।
यो हारसँगै डर्टमण्डले १७ खेलमा ३० अंक जोडेको छ। डर्टमण्ड चौंथो स्थानमा छ।
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया