ईश्वरी राई (इशु)
नेपाल भ्रमण वर्ष–२०२० अभियान जनवरी १ अर्थात पुस १६ गते बुधबार दशरथ रंगशालाबाट सुरु हुने भएको छ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले भ्रमण वर्ष भव्य र ऐतिहासिक रूपमा मनाउने तयारी भएकाे बताए।
सोमबार राजधानीमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री भट्टराईले भ्रमण वर्ष–२०२० को लक्ष्य मात्र पर्यटन भित्र्याउने होइन। नेपालको सांस्कृतिक पक्ष झल्काउने पनि भएको बताए।
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया