काठमाडौंको धापासीस्थित स्काईलार्क स्कुल नजिकै प्रेशरकुकर बम फेला

काठमाडौंको धापासीस्थित स्काईलार्क स्कुल नजिकै प्रेशरकुकर बम फेला

काठमाडौंको धापासीस्थित स्काईलार्क स्कुल नजिकै प्रेशरकुकर बम फेला परेको छ। 

नेपाल प्रहरी र नेपाली सेनका टोली घटनास्थलमा पुगेका छन्।

बम कसले र किन राख्यो भन्ने खुल्न नसकेको प्रहरीले बताएको छ।

प्रकाशित मिति: Jan 09, 2020 11:01:57

प्रतिक्रिया दिनुहोस

सबै