बुधबार, ३० जुलाई २०२५

रेडक्रसको आर्थिक गतिविधिमा परिषद्ले उठायो प्रश्न- पाँच अर्ब रूपैयाँ कहाँ खर्च गर्‍यौ?

सेतोपाटी

सेतोपाटी

काठमाडौ‌
News Image
• • •

नेपाल रेडक्रस सोसाइटीले २०७३ यता विभिन्न देशी-विदेशी गैरसरकारी संस्थाहरूबाट लिएको सहायता रकममध्ये पाँच अर्ब रूपैयाँभन्दा बढी अपारदर्शी ढंगले खर्च गरेको भन्दै समाज कल्याण परिषद्ले कारबाहीको सिफारिस गरेको छ।

रेडक्रसले देशी-विदेशी दाताबाट लिएको उक्त रकम आफ्नो अनुमतिबेगर 'जथाभाबी' खर्च गरेको परिषद्ले जनाएको छ। बिनाअनुमति यति ठूलो रकम कहाँ-कहाँ, कुन-कुन क्षेत्रमा खर्च भयो भन्ने पनि रेडक्रसले खुलाउन नसकेको परिषद्का सूचना अधिकारी दुर्गाप्रसाद भट्टराईले बताए।

सोमबार, पौष २८, २०७६
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)