बिएल संवाददाता
नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको नेतामा निर्वाचित इन्द्रबहादुर बानियाँले कांग्रेस संसदीय दलको कार्यालयमा पुगेर पदभार ग्रहण गरेका छन्।
नवनिर्वाचित दलका नेता बानियाँलाई निवर्तमान नेता बहादुरसिंह लामाले खादा, माला लगाएर पद हस्तान्तरण गर्दै पदभार ग्रहण गराए।
०७९ पुस १३ गते बानियाँलाई पराजित गर्दै लामा संसदीय दलको नेता चयन भइ मुख्यमन्त्री बनेका थिए।
आज सम्पन्न दलको निर्वाचनमा बानियाँले लामालाई दलको नेतामा ८ मतले पराजित गरेका थिए।
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया