बिएल संवाददाता
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश नम्बर २ का सदस्य रामबाबु बैठालाई प्रहरीले हिरासतमा लिएको छ। ठगी मुद्दामा प्रतिवादी रहेका बैठालाई पर्सा प्रहरीले हिरासतमा लिएको हो।
प्रहरीमा जागिर लगाइदिन्छु भनेर आफूसँग पाँच लाख ठगी गरेको भन्दै रौतहटका प्रदीपकुमार साहले गत कात्तिकमा प्रहरीमा उजुरी दिएका थिए।
सोमबार बैठा आफैं प्रहरीमा हाजिर भएको प्रहरी नायब उपरीक्षक वीरेन्द्रबहादुर शाहीले बताए। उनीमाथि पाँच लाख रुपैयाँ ठगेको उजुरी पर्सा प्रहरीमा छ।
‘उहाँलाई हिरासत लिएर आवश्यक कारबाही थालिएको छ,’ प्रहरी नायब उपरीक्षक वीरेन्द्रबहादुर शाहीले भने।
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया