
ध्रुव दङ्गाल
अविरल बहिरहेको इन्द्रावती नदी। नदी किनारनजिक सालको घना जंगल। हरियो जंगलको बीचमा हरियै रंगका जस्तापाताले सजिएका घरहरू। आधा रातो–कलेजी र आधा सेतो पोतिएका भित्ता। आधुनिक ‘युपिभिसी’ र ‘पिभिसी’ झ्याल, ढोकाजडित संरचना। हरियालीबीच हरियो, रातो–कलेजी र सेतो मिश्रणले रंगिन बनेर ठडिएको बस्ती टाढैबाट सुन्दर र चिटिक्क देखिन्छ।इन्द्रावती गाउँपालिका–५, बाँडेगाउँ भदौरे पुग्दा ६० वर्षीया मिठु माझी बस्ती नियालिरहेकी थिइन्। एकै आकार र स्वरूपमा बनेको एकीकृत माझी बस्तीमा नजर डुलाइरहँदा उनको मुहारमा खुसी नाचिरहेको प्रष्ट देखिन्थ्यो। ‘टहरोको बदलामा पक्की घर पायौं,’ भित्र दबिएको खुसी छचल्काउँदे मिठुले भनिन्, ‘जंगलको बास छोडेर एकीकृत बस्तीमा बस्ने भयौं।’
न्यायका निरीह सात वर्ष
विद्या भण्डारी रोकिने हैन, दृढताका साथ अगाडि बढ्नुपर्छ
स्मृतिका पर्दाले नछेकौं बीपीलाई
सत्ताले थलिएको नेपाली कांग्रेस
छाउपडी: लाज होइन, ‘लाञ्छना’ थोपर्ने लाजमर्दो परम्परा
नागरिकको हैसियतमा विद्या भण्डारी राजनीतिमा फर्किनु स्वाभाविक होः ईश्वर पोखरेल (अन्तर्वार्ता)
एउटा युवाको सपनाः आमा म विदेश जान चाहन्छु…
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया