बंगुर पालनका लागि सम्पूर्ण सेवा उनको फार्ममा

देशमा काम गर्ने वातावरण नै छैन भनेर अल्छी गर्नेहरुका लागि उनी जाँगरका एक ज्वलन्त उदाहरण हुन्। जब उनले २०६१ सालमा बंगुर पालनको व्यवसाय सुरु गरे त्यो बेला यो व्यवसायमा टिक्न सकिएला कि नसकिएला भन्ने चिन्ता हुन्थ्यो। तर बंगुर पालन व्यवसाय उनका लागि वरदान सावित भयो र मनग्गे आम्दानी गर्न थाले। उनी हुन् झापाको कमल गाउँपालिका ४ का बंगुर पालक कृषक सञ्जीव कुलुङ राई।

प्रकाशित मिति: : 2020-02-05 05:13:52

प्रतिकृया दिनुहोस्