बिहिबार, ३१ जुलाई २०२५

नेपाललाई तेस्रो झड्का,  दीपेन्द्रसिंह शून्यमै आउट

बिएल संवाददाता

बिएल संवाददाता

काठमाडाैं
News Image
• • •

काठमाडौंमा जारी आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत दोस्रो खेलमा नेपालले अमेरिकासँग प्रतिस्पर्धा गरिरहेको छ ।

टस हारेर पहिले ब्याटिङमा आएको नेपालले खराव सुरुवात गरेको छ। नेपालले तेस्रो विकेटको रुपमा उपकप्तान  दीपेन्द्रसिंह एेरीलाई गुमाएको हो।

यसअघि कप्तान ज्ञानेन्द्र मल्ललाई गुमाएको थियो।

मल्ल २१ रनमा आउट भए।

यसअघि नेपालले आफ्नो सुवास खकुरेललाई ३ रनमा गुमाएको थियो।

अहिले कृजमा आरिफ शेष र पारस खड्का छन्। खड्का १९ रन बनाएर खेलिरहेका छन्।

 

नेपाल ४७–२ पारस खड्का–१९ आरिफ शेख –०

शनिबार, माघ २५, २०७६
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)