बिएल संवाददाता
चौंथो संस्करणको दिदिबहिनी कप राष्ट्रिय महिला भलिबल प्रतियोगितामा न्यु डाईमण्ड स्पोर्ट्स क्लब तेस्रो भएको छ।
पर्वतको बेनीमा शनिबार भउको खेलमा विभागीय टिम त्रिभुवन आर्मी क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै न्यु डाईमण्ड तेस्रो बनेको हो।
न्यु डाईमण्डले आर्मीमाथि २५–२३, २५–२१ र २५–२२ को सेटमा पराजित ग¥यो।
तेस्रो भएसँगै न्यु डाईमण्डले ५० हजार प्राप्त गरेको छ।
प्रतियोगिताको फाइनलमा भने एपीएफ र नेपाल पुलिस क्लबबीच अहिले प्रतिस्पर्धा भइरहेको छ।
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया