नागरिक दैनिक
निजी स्वास्थ्य संस्था दीर्घायु गुरु हस्पिटलले सरकारी जग्गा हडपेको खुल्न आएको छ। दीघार्यु गुरु हस्पिटल एन्ड रिसर्च सेन्टर काठो चाबहिल मित्रपार्कमा नेपाल सरकारको स्वामित्वमा रहेको १० करोड रुपैयाँभन्दा बढी मूल्य पर्ने जग्गामा भवन बनाएको पाइएको हो।
मालपोत कार्यालय चाबहिलबाट नागरिकलाई प्राप्त कागजातमा दीघार्यु गुरु हस्पिटलले करिब डेढ रोपनी सरकारी जग्गा हडपेर संरचना निर्माण गरी उपभोग गरिरहेको देखिन्छ। उक्त ठाउँको जग्गा अहिले आनाको पचास लाख रुपैयाँभन्दा बढीमा किनबेच हुनेगर्छ।
काठमाडौं महानगरपालिका–७ सिट नम्बर १०६७–१२ को कित्ता नम्बर ३४ मा उल्लेखित एक रोपनी पाँच आना तीन पैसा दुई दाम क्षेत्रफलमा फैलिएको जग्गा दीघार्यु गुरु हस्पिटलले हडपेको पाइएको छ। मालपोत कार्यालयबाट प्राप्त जग्गाधनी स्रेस्ता कागजातमा उक्त सिट र कित्ता नम्बरमा भएको जग्गा जग्गाधनीको नाम नेपाल सरकार उल्लेख छ। सरकारको नाममा रहेको उक्त जग्गा हडपेर निजी अस्पताल सञ्चालन गर्दा पनि जिम्मेवार निकाय भने मौन छ।
प्रदीप ज्ञवालीलाई महासचिव नबनाएकोमा गुण्डुमा ओलीको ‘पछुतो’
नीतिगतले छेक्न नसकेको ‘लुट’
ओझेलमा पारिएको सवाल!
मोरङको राजघाटदेखि विश्व रंगमञ्चसम्म: सिर्जनाको अद्भुत उडान
आज केही स्थानमा मध्यम वर्षाको सम्भावना
प्रचण्डलाई ओलीको अफरः ‘कार्यगत एकता गरौँ, विद्यालाई नेता मानेर अघि बढौँ’
कानुन बनाउनेकै गैरकानुनी हर्कतः खारेज भइसकेको लाइसेन्स बोकेर मोटरसाइकल हुइँक्याउँदै हर्क
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया