नेपालन्यूज
२०७५ साल चैतमा विभागले १२ सय देखि १५ सय सिसीको कार ट्याक्सी मात्र दर्ता हुने मापदण्ड बनाएर मन्त्रालय पठाइ सकेको छ। तर, अझै कार्यान्वयन गर्न सकेको छैन। एक निजी समूहको आर्थिक प्रलोभनमा परेर लाखौ सेवाग्राहीलाई दुःख दिने नियत राख्ने कर्मचारीमाथि तत्काल कारबाही गर्न अधिकारकर्मी प्रेमबहादुर थापाले माग गरेका छन्। प्रतिस्पर्धाबाट नयाँ दर्ता खोलेर सस्तो र ठूला सिसीका गाडीलाई ट्याक्सीका रूपमा सञ्चालन गर्नुपर्ने उनको माग छ।
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया