
एजेन्सी
एटालान्टाले च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा प्रवेश गरेको छ।
बुधबार बिहान भएको अन्तिम १६ को दोस्रो लेगको खेलमा भ्यालेन्सियालाई ४–३ ले हराउँदै एटालान्टा क्वार्टरफाइनलमा पुगेको हो।
एटालान्टाको जितमा जोसिप इलिकले चार गोल गरे। बन्द रंगशालामा खेलाइएको खेलमा ईटालियन क्लब एटालान्टाले समग्रमा ८–४ को नतिजा निकाल्यो।
खेलको तेस्रो मिनेटमा पेनाल्टीमा गोल गर्दै पाहुना टोलीलाई अग्रता दिलाएका ईलिकले ४३ औँ मिनेटमै दोस्रो र ७१ औँ मिनेटमा ह्याट्रिक पुरा गरेका थिए ।
उनले ८२ औँ मिनेटमा व्यक्तिगत चौथो गोल गरेका थिए।
स्पेनिस क्लब भ्यालेन्सियाका लागि गामिरोले दुई तथा टोरेसले एक गोल गरे ।
ईटालियन क्लब पहिलो पटक च्याम्पियन्स लिगको अन्तिम ८ मा प्रवेश गरेको हो ।
न्यायका निरीह सात वर्ष
विद्या भण्डारी रोकिने हैन, दृढताका साथ अगाडि बढ्नुपर्छ
स्मृतिका पर्दाले नछेकौं बीपीलाई
सत्ताले थलिएको नेपाली कांग्रेस
छाउपडी: लाज होइन, ‘लाञ्छना’ थोपर्ने लाजमर्दो परम्परा
नागरिकको हैसियतमा विद्या भण्डारी राजनीतिमा फर्किनु स्वाभाविक होः ईश्वर पोखरेल (अन्तर्वार्ता)
एउटा युवाको सपनाः आमा म विदेश जान चाहन्छु…
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया