बिएल संवाददाता
आज चैत ३ गते सोमबार प्राय धेरै देशको विनिमयदर स्थिर र कमजोर भएको छ। आज अमेरिकी डलर एकको खरिददर १ सय १७ रुपैयाँ ७१ पैसा तथा बिक्रिदर १ सय १८ रुपैयाँ ३१ पैसा रहेको छ।
यूरोपियन यूरो एकको खरिददर १ सय ३० रुपैयाँ ७३ पैसा तथा बिक्रिदर १ सय ३१ रुपैयाँ ४० पैसा रहेको छ।
त्यस्तै युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १ सय ४४ रुपैयाँ ४३ पैसा र बिक्रिदर १ सय ४५ पैयाँ १७ पैसा रहेको छ।
साउदी रियाल एकको खरिददर ३१ रुपैयाँ ३६ पैसा रहेको छ भने बिक्रिदर ३१ रुपैयाँ ५२ पैसा रहेको छ।
त्यस्तै कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ३३ पैसा रहेको छ भने बिक्रिदर ३२ रुपैयाँ ४९ पैसा रहेको छ।
युएई दिराम एकको खरिददर ३२ रुपैयाँ ०५ पैसा छ भने बिक्रिदर ३२ रुपैयाँ २१ पैसा रहेको छ। मलेसियन रिँगिट एकको खरिददर २७ रुपैयाँ ५१ पैसा तथा बिक्रिदर २७ रुपैयाँ ६५ पैसा रहेको छ।
कुवेती दिनार एकको खरिददर ३ सय ८१ रुपैयाँ ४९ पैसा तथा बिक्रिदर ३ सय ८३ रुपैयाँ ४३ पैसा रहेको छ।
बहराईन दिनार एकको खरिददर ३ सय १२ रुपैयाँ १४ पैसा तथा बिक्रिदर ३ सय १३ रुपैयाँ ७३ पैसा रहेको छ।

यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया