
मन्दिरा अधिकारी
शिक्षण अस्पताल परिसरस्थित साझा स्वास्थ्य सेवा केन्द्रले ५ रूपैयामा मास्क वितरण गरिरहेको छ। केन्द्रले बिहानदेखि नै मास्क वितरण गर्न थालेपछि अहिले मास्क लिनेको भीड लागेको छ।
मास्क लिने पुगेका रमेश सापकोटाले हामीलाई मास्कले नभई पशुपतिले रक्षा गरेको बताए।
‘कोरोना नेपालमा आउन त आयो, मास्क तथा स्यानिटाइजरले कोही गर्ने सक्दैन, हामीलाई अहिलेसम्म पशुपतिनाथले रक्षा गरेका छन्’, उनले भने, उही भगवानले बचाए भने बचाए नत्र देशले गरेर या मास्क लगाएर बाचौंला भन्ने आश छैन्। तर पनि ५० रूपैयामा १० वटा मास्क लैजाउ भनेर मात्र आएको हो।’
यसअघि प्रहरीले व्यापारीले लुकाइराखेको ८ ट्रक मास्क बरामद गरेपछि साझालाई वितरणको जिम्मा दिएको थियो।
चीनको वुहानबाट फैलिएको माहामारी ( कोभिड – १९)ले विश्वभरमा १० हजारभन्दा बढीको ज्यान गइसकेको छ।
न्यायका निरीह सात वर्ष
विद्या भण्डारी रोकिने हैन, दृढताका साथ अगाडि बढ्नुपर्छ
स्मृतिका पर्दाले नछेकौं बीपीलाई
सत्ताले थलिएको नेपाली कांग्रेस
छाउपडी: लाज होइन, ‘लाञ्छना’ थोपर्ने लाजमर्दो परम्परा
नागरिकको हैसियतमा विद्या भण्डारी राजनीतिमा फर्किनु स्वाभाविक होः ईश्वर पोखरेल (अन्तर्वार्ता)
एउटा युवाको सपनाः आमा म विदेश जान चाहन्छु…
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया